नियम ४१
मूल नियमावलीको नियम ६३ मा संशोधन

मूल नियमावलीको नियम ६३ को ठाउँ ठाउँमा
रहेको ‘अन्तर्राष्ट्रिय’ भन्ने शब्दको सट्टा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय’ भन्ने शब्दहरु राखिएका
छन् ।